काठमाडौ: धनी बाउकी एक्ली छोरी अनामिकाको प्रेमीसंग गरेको रोमान्स यसरी बाहिरिए पछि….

असार-८,काठमाडौ । धनी बाउकी एक्ली छोरी अनामिका पैसाको उनलाइ कुनै खाँचो छैन । उनलाई जे गर्न पनि खुल्ला छ । आमाको माया गुमाएकी अनामिका बाबुको मायामा हुर्क्न्छिन । 

 उनलाई केहीमा रोकावट हुदैन मोज मस्ती र रमाइलोमा उनको जीवन वित्ने क्रममा अर्जुन न्यौपानेलार्ई उनले मनपराउछिन । अर्जुनलाई आफनो बहसमा ल्याउन हर प्रयास गर्छिन । जब अर्जुन अनामिकाको मायाजालमा फस्छ त्यसपछि ……… माथिको कथा कसैको जीवन होइन अरुण फिल्मको ब्यानरमा निर्माण हुदै चलचित्र ‘साथी तिमि नै होउ’ मा अनामिकाले गरेको अभिनय हो । 

चलचित्रमा अनामिकाको ग्ल्यामर र रोमान्स प्रस्तुत गरिएको छ । यस चलचित्रमा अनामिकालाइ ग्ल्यामर नायिकाको रुपमा देखाइएको छ । यतिबेला उक्त चलचित्र छायाँकनको अन्तिम चरणमा पुगेको छ । अर्जुन न्यौपाने सन्तोष माझी र लिलाराजले निर्माण गरेका यस चलचित्रमा हरी उदासीले निर्देशन गरेका छन । चलचित्रमा अर्जुन न्यौपान, झरना थापा, रविन्द्र खड्का, पल्पसा डंगोल, सुरबीर पंण्डित, अनामिका चौलागाई, सरु पोखरेल, लीला र सन्तोष माझीले अभिनय गरेका छन । यस चलचित्रमा अनामिकाले प्रस्तुत गरेको ग्ल्यामर हेर्न भने अब चलचित्र हलमा आउन्जेल कुर्नु पर्ने हुन्छ

, ,

0 comments

Write Down Your Responses