‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ ।
क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ ।
सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरुको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ ।
सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् ।
असार-१४,दोलखा । ‘दुई सन्तान, ईश्वरका बरदान’ भन्ने नारा टिभिमा देखाइएकै छ । शहरमा स्मार्ट दम्पत्तिको नारा चर्काे छ । सुनौलो परिवार भनेर सुन्दर कुरा गरेको पनि शहरमै सुनिन्छ । सरकारले परिवार नियोजन र परिवार स्वास्थ्यका लागि भनेर महाशाखा नै खोलिदिएको छ । यतिले नपुगेर दातृ निकायले पनि लगानी गरिरहेकै छन् ।
दोलखाको उत्तरी भेगमा रहेको एक गाविस कालिन्चोकका एक ‘सुत्केरी’ आमा छोरीको तस्बिर हो यो । आमाछोरी नै काखे बच्चासहित काममा थिए । आमा धनमाया थामीले बच्चा जन्माएको ६ महिनापछि छोरी कुमारी थामीले पनि बच्चा पाइन् ।
धनमायाले जन्माएको यो नवौं सन्तान हो । यसअघि नै ४ छोरा र ४ छोरी जन्माइसकिन् उनले । उनीहरुलाई भूकम्पले घरबार बिहीन बनाएको थियो अघिल्लो वर्ष । यसवर्ष खडेरीले उब्जनीबिहीन बनाएको छ ।
त्यसैले उनीहरुका दुःख यतिमै सकिदैनन् । ११ दिनकी सुत्केरी कुमारी थामी झण्डै १ घन्टाको दूरीमा रहेको अर्काे गाविस खोपाचाकुमा पर्ने बारीमा मकै गोड्न गएकी थिइन्, सन्तानसहित । पिठ्युमा कोक्रो र हातमा कोदालो थियो उनको । पहेंलै थियो, हातखुट्टा र आठेको कलेटी गएको थिएन ।
९ सन्तानकी आमा बनेकी कुमारीकी आमा धनमायासँग पनि उस्तै दुःख छन् ।
खेतीको उब्जनीले ११ जनाको जहान परिवार पाल्न मुश्किल भएपछि उनका श्रमिान् दार्जिलिङतिर गएका छन् कामको खोजीमा । बाँकी मेलापात ८ जना छोराछोरीको हेरबिचार उनकै थाप्लोमा छ ।
दुःखमा पनि ओठको हाँसो भने हराएको छैन । दुःख बिर्सेर उनीहरुले हाँस्ने यो हाँसोले सरकार र सरोकारवालालाई गिज्याइरहेको छ ।
हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।
अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो ।
१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।
२. शरीरसंग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।
३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।
४. निद्रा लाग्छ
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।
५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।
६. महिनावारीको समयमा हुने पीडा हटाउछ
हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।
७. तनाव घटाउँछ
यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।
८. शरीरलाई यौनिक बनाइराख्छ
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।
९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।
१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।
काठमाडौं, ८ असार । एउटा लहडमा प्रेम बस्छ र अर्को मोडमा साइबर क्राइमले एउटालाई प्रहरीको खोर, अर्कोलाई विरहको पोखरीमा पुर्याउँछ ।शहरतिर आजकल ‘ब्रोइलर’ मायाका अनेकन व्यथा छन्, फेसबुक, टुवीटर र ह्वाट्समार्फत गाँसिने । दक्षिण कोरियामा थिए, अभय बाँस्कोटा । १२ घण्टा काममा जोतिएपछि फुर्सदमा फेसबुक खोल्थे । त्यहीँ भेटे विनिता लामा (नाम परिवर्तन) लाई ।
शरीर सुन्दर थियो, उमेर सुहाउँदो । अभयले फ्रेण्ड रिक्वेस्ट पठाए । विनिताले स्वीकारीन् । दुई महिनामै ‘मन’ साटासाट चल्न थाल्यो । करिब एक वर्ष अफेयर चल्यो । शरीर भेट नभए पनि एकापसबिना बाँच्नै नसक्ने स्थिति भयो ।
अभय दुई महिना अघि स्वदेश फर्किए ।
मुख्य उद्देश्य थियो विनितासँग वैवाहिक सम्बन्ध गाँस्ने । फेसबुकमा मात्र कुरा भएको जोडीलाई कतिबेला भेटौं भन्ने हुने नै भयो ।
विनिता अभयलाई रिसिभ गर्न एयरपोर्ट पुगिन् । अभय काठमाडौं फिरेको एक हप्ता रात र दिन साथै बिताए । मदहोस् प्रेम न थियो, कच्चा उमेरको ।
तनमन साटेर आफूलाई मात्र भुलाएनन्, ती दृश्यलाई आ–आफ्ना मोबाइलमा कैद गर्न पनि भ्याए । सम्बन्धलाई विधिपूर्वक सम्पन्न गर्न दुवै आ–आफ्ना परिवार कहाँ गए । तर, गाउँ पुगेपछि कथाले अर्को मोड लियो ।
विनिताले कुरा फेरिन् । घरपरिवारले रोजेको जातकै केटासँग बिहे गर्ने भइन् । अभय विरक्तिए । कहिले मर्न तम्सिए त कहिले विनितालाई मार्न ।
फकाए । तर, अहँ, विनिता कसै गरी मानिनन् । दुईबीचको सहमतिमा खिचिएको सेक्स टेप अभयसँग थियो ।
पहिला आफ्नो कुरा नमानेमा त्यो सार्वजनिक गर्ने धम्की पनि दिए । तर, धम्कीले छोएन । नभन्दै अभयले रंगिन रातका दृश्य युट्युबमा हालिछाडे ।
यतिबेलासम्म विनिता गाउँमै थिइन् । सेक्स टेपले हंगामा मच्चियो । गाउँबाट काठमाडौं फर्किइन् । अपराध महाशाखा पुगिन् । एसएसपी सवेन्द्र खनाललाई सुनाइन् ।
प्रहरीले खोज्न थालेपछि अभय काठमाडौंमा भाग्दै हिँडे । तर, अहिलेको प्रहरी न हो, मान्छे धर्तीमा बाँचेसम्म किन छाड्थ्यो र ? मदिराको प्यालाले जीवनका विरह साँटिरहँदा अभयको आँखा अगाडि झल्यास्स केही मान्छे प्रकट भए ।
ती मान्छेसँग टलक्क टल्किने फलामे हत्कडी थियो । त्यही हत्कडी बाँधियो । ‘मैले माया गरें । मायाको बन्धनले होइन, हत्कडीको साँचोले मलाई कैद गर्यो,’ भन्दै रुन थाले ।
एक जना प्रहरीले ‘बढ्ता बोल्छस् साले’ भन्दै पछाडीबाट भुक्क हानी हिरासतमा कोचिदिए । जनआस्था साप्ताहिकमा खबर छ ।
८ असार, । डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ ।
करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सो घटनाको प्रमाणसहित हत्यारालाई सार्वजनिक गरेको छ । करिब पाँच वर्षको लामो प्रेम सम्बन्ध डेढ वर्ष यता टुटेपछि(ब्रेकअप) त्यसले हत्याको रुप लिएको प्रहरीको भनाइ छ ।
विंसं २०६७ साल मङ्सिर २७ गतेदेखि पचनाली गाविस तलकोटमा रहेको हरिहर उमाविमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका ३७ वर्षका शिक्षक लालबहादुर चन्दले सोही ठाउँ निवासी वर्ष २१ की मीना साउदको गोली हानी हत्या गरेको स्वीकार गरेका छन् ।
चन्दले गत जेठ २८ गते मीनाको गोली हानी हत्या गरेको स्विकारेका छन् । चन्द विसं २०६८ सालबाट मृतक मीनाको घरमा डेरामा बस्दै आएका थिए ।
दोषी ठहरिएका हत्यारा चन्दविरुद्ध जिल्ला अदालत डोटीमा कर्तव्य ज्यान मुद्दा दायर भएको र हतियार तथा खरखजनाविरुद्धको मुद्दासमेत चल्ने उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिए ।
असार-८,काठमाडौ । धनी बाउकी एक्ली छोरी अनामिका पैसाको उनलाइ कुनै खाँचो छैन । उनलाई जे गर्न पनि खुल्ला छ । आमाको माया गुमाएकी अनामिका बाबुको मायामा हुर्क्न्छिन ।
उनलाई केहीमा रोकावट हुदैन मोज मस्ती र रमाइलोमा उनको जीवन वित्ने क्रममा अर्जुन न्यौपानेलार्ई उनले मनपराउछिन । अर्जुनलाई आफनो बहसमा ल्याउन हर प्रयास गर्छिन । जब अर्जुन अनामिकाको मायाजालमा फस्छ त्यसपछि ………
माथिको कथा कसैको जीवन होइन अरुण फिल्मको ब्यानरमा निर्माण हुदै चलचित्र ‘साथी तिमि नै होउ’ मा अनामिकाले गरेको अभिनय हो ।
चलचित्रमा अनामिकाको ग्ल्यामर र रोमान्स प्रस्तुत गरिएको छ । यस चलचित्रमा अनामिकालाइ ग्ल्यामर नायिकाको रुपमा देखाइएको छ । यतिबेला उक्त चलचित्र छायाँकनको अन्तिम चरणमा पुगेको छ ।
अर्जुन न्यौपाने सन्तोष माझी र लिलाराजले निर्माण गरेका यस चलचित्रमा हरी उदासीले निर्देशन गरेका छन ।
चलचित्रमा अर्जुन न्यौपान, झरना थापा, रविन्द्र खड्का, पल्पसा डंगोल, सुरबीर पंण्डित, अनामिका चौलागाई, सरु पोखरेल, लीला र सन्तोष माझीले अभिनय गरेका छन ।
यस चलचित्रमा अनामिकाले प्रस्तुत गरेको ग्ल्यामर हेर्न भने अब चलचित्र हलमा आउन्जेल कुर्नु पर्ने हुन्छ
ओखलढुगा, असार ६ – श्रीमतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुंगाले एक पुरुषलाई ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला अदालत ओखलढुंगाका न्यायधीश उद्धवप्रसाद भट्टराईको इजलासले च्यानम गाविस ८ का २९ वर्षे नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
अदालतकोआदेशले आरोपित बस्नेत यसअघि नै पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार शाहले जानकारी दिनुभयो ।
श्रीमान्ले रक्सीले मातेर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छन् । पीडितले ०७२ चैत १५ जवरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरि चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । ओखलढुंगामा श्रीमान्लाई श्रीमतीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भइ सजाय भएको पहिलो पटक हो ।
साेमबार, ६-असार,काठमाडौं । पनेरुको पहिलो चलचित्र ‘छेस्को’ चाहेर पनि केही दर्शक (लोकलाजका कारण) हेर्न गएनन् । किशोरावस्थामै ‘पोर्न स्टार’ बन्छु भन्ने तथा सनी लियोनलाई आइडियल मान्ने अर्चना पनेरुले दुईवटा चलचित्रमा काम गर्न भ्याइसकेकी छन् ।
पहिलो ‘छेस्को’ प्रदर्शनमा पनि आयो, तर त्यो छेस्कोले कसैलाई घोच्न सकेन । बरु उल्टो अर्चनाको करियरको सुरुवातमै ‘फ्लप’ को ट्याग लगाइदियो ।
हलमा पुगेका सीमित दर्शकको अनुहार पनि हलमा छिर्दा र निस्कदा मास्कले छोपिएको थियो भन्नेसम्म सुनियो ।
निर्माताले छेस्को ‘छेस्को’ लाई सकेसम्म छिटो युट्युबमा रिलिज गरिसके, किनभने स्वघोषित ‘पोर्न स्टार’ अर्चना पनेरु युट्युब आदि सामाजिक सञ्जालमा मात्रै हिट छिन्, हलको पर्दामा ‘फ्लप’ ।
छेस्कोको अवस्था हेरिरहेकाहरु उनको अर्को चलचित्र जिस्मका निर्माताहरुको अनुहार अहिले हेर्न लायक भएको छ भन्न समेत थालेका छन् ।
शनिवार, आषाढ -४ , धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।
लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर रोशन खतिवडाले शल्यक्रिया गरेका थिए । हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताएका छन् ।
लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पतालका प्रशासकीय अधिकृत इन्दु नेपाल योञ्जनले बताएका छन् । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने पुरुषमध्ये तीनजना विवाहित र एकजना अविवाहित रहेको पनि डाक्टर खतिवडाले बताए ।
लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुमा २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको बताइएको छ । गोपनीयताका कारण शल्यक्रिया गरिएका विरामीहरुको नाम नखुलाइएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए ।
लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ ।
यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि हप्तामा चारजनामा देखिएको यो समस्या धरानमा भने पहिलो भएको अस्पतालका प्रशासकीय अधिकृत योन्जनको दाबी छ ।
डाक्टर खतिवडाले यस अघि काठमाडौंको शिक्षण्ण अस्पतालमा लिङ्ग भाँच्चिएका सातजना विरामीहरुको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।
नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले पत्ता लगाएको छ ।
अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभर्सिटीका प्राध्यापक टिना एम पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उत्तेजना बढाउन चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ ।
व्यायामको क्रममा महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन ।
अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो । त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी कामोत्तेजना जागेको मापन गरिएको थियो । व्यायामका कारण तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो । एजेन्सी
जेठ २९ -आफूलाई मनपर्ने कलाकारलाई देखेपछि उत्साहित हुनु त स्वभाविक नै हो । अटोग्राफ माग्न, फोटो खिच्न लालयित हुनु पनि स्वभाविक नै हो । तर, नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीलाई देखेपछि यूवतीको आँखाबाट आँशु नै आउँछ । यो दृश्य बिहिबार कुमारी हलमा पनि देखियो ।
अनमोल आउने चर्चा भएसँगै पत्रकार र विशेषगरि, यूवती दर्शक चनाखो देखिएका थिए ।
जब अनमोल बाबु भूवन केसीसँगै गाडीबाट झरे, मिडियाले घेर्यो । तर, उनीसँग तस्बिर खिचाउन बसेका केही यूवती रुन थाले । उनीहरुको आँखामा आँशु स्पष्ट देखियो । धेरैको मुखबाट एउटै शब्द निस्किएको थियो-‘ओ माइ गड अनमोल केसी ।’
अनमोललाई देख्न पाउँदा उनीहरु अत्यन्त हषिर्त देखिएका थिए । केही यूवतीले अनमोललाई देख्दा हर्षको आँशु झरेको प्रतिक्रिया दिए ।
अनमोलले पनि आफ्ना फ्यानहरुसँग सेल्फी खिचे । गाडीबाट अनमोल ओर्लदादेखि उनीसँग तस्बिर खिच्नेको भिड लागेको थियो, यो क्रम रेक कार्पेटमा पनि स्पष्ट देखिएको थियो । यसअघि पनि चलचित्र ‘डि्रम्स’को समयमा अनमोल हल पुग्दा यस्तै देखिएको थियो ।
एजेन्सी । एउटा बहुरंगी ब्वाँसोको तस्बिरले पछिल्लो समय इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेको छ । झट्ट हेर्दा त यसलाई तपाईंले ब्वाँसो नै देख्नुहुन्छ । तर, जब यी त तीन निर्बस्त्र युवती हुन् भन्ने वास्तविकता थाहा हुन्छ, तपाईं हेरेकोहेर्यै हुनुहुनेछ ।
जुन कारणले यो तस्बिर भाइरल बनेको छ, त्यसको कारण दर्शाउने भिडियो अहिले लाखौंले हेरिसकेका छन् । जब तपाईंलाई वास्तविकता थाहा हुन्छ, भिडियो पनि जरुर पटक-पटक हेर्नुहुनेछ ।
खासमा यो तस्बिरमा देखिएको बस्तु ब्वाँसो होइन । यी त ३ जना न्यूड (नाङ्गा) युवतीहरु हुन् ।
इटालीका कलाकार जोहानेस स्टेटेरले युवतीहरुको नाङ्गो शरीरमा पेन्टिङ गरेर यस्तो कलात्मक चित्र तयार पारेका हुन् ।
यहाँ तीन युवतीलाई एकसाथ बसाइएको छ । उनीहरुको शरीरमा आवश्यकता अनुसारको कलर गरिएको छ ।
उनका यस्ता कैयन कला छन्, जसको चर्चा विश्वभर हुनेगर्छ ।
जेठ -३०, इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्माण गरेका भवनहरु र तिनका शासनशैलीका लागी । तर, एक प्रशिद्ध महारानीको मृत्युको कारण सेक्स बन्यो त्यो पनि घोडासँग ।
इतिहासमा आफ्नो बेग्लै पहिचान बनाएकी रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको भोगी महारानीको रुपमा चिनिन्छन् । उनको यौन प्यास आफ्नो पति पिटरबाट पुरा नभएपछि उनी पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।
भन्निछ कि सन् १७२९ देखि १७९६ सम्म उनी सेक्सको भोगी थिइन् । उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन्।समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्थिन् ।
‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको पाइन्छ ।
पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले सेनापतिसँग सेक्स गरेकी थिइन् । त्यहिबाट उनलाई सन्तान सुख प्राप्त भएको थियो । उनि नोकरहरुसँग सेक्स गर्थिन् र रातमा व्याचलर पार्टी गर्न रुचाउँथिइन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् । उक्त सैलुनमा विभिन्न आसनमा सेक्स गरेको सामानहरु राखिएको थियो ।
तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठोस खुलासा भएको थिएन ।
केही मानिसहरुले उनको सामान्य रुपमै मृत्यु भएको बताइएको थियो । तर, केही इतिहासकारका अनुसार उनको मृत्यु अस्तबलमा रहेको घोडासँग सेक्स गर्ने क्रममा मृत्यु भएको बताउने गर्छन् । रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चा छ । एजेन्सी
स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।
त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।
आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।
यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।
त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।यसरि समाउद बढी भन्दा बढी आनन्द आउछ ।
जेठ-२३, गत वैशाख १० गते राति पौने ११ बजे काठमाडौंको दरबारमार्गमा एउटा ट्याक्सी यात्रु लिएर छिनछिनमा घुमेको घुम्यै गर्यो। एक छिनपछि अर्को ट्याक्सी पनि त्यसैगरी घुमिरह्यो। दरबारमार्गबाट घरी ट्याक्सी कमलादी जान्थ्यो। प्रहरीको अनुसार ट्याक्सीमा युवती बसेर ग्राहक खोज्दै हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। ट्याक्सी चालककै मिलेमतोमा काठमाडौंमा पछिल्लो समय ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा भइरहेको प्रहरीले बताएको छ।
पुतलीसडक हुँदै घुमेर दरबारमार्गमा नै आइपुग्थ्यो।
ट्याक्सीको गतिविधि शंस्कापद लागेर प्रहरीले नियालिरहेको थियो। वैशाख ११ गते पनि सोही क्रम दोहरियो। त्यसपछि प्रहरीले दुबै ट्याक्सीलाई नियन्त्रणमा लियो।
प्रहरीले ट्याक्सी चालक भक्तपुर सिवाडोल गाविस–५ घर भई बौद्धमा डेरा गरी बस्ने आइते लामा र काभ्रे माच्छे–७ घर भई गौरीघाट बस्ने २५ वर्षको गणेश मगरसहित छ जना युवतीलाई पक्राउ गर्यो।
प्रहरीको दाबीअनुसार ट्याक्सीमा युवती बसेर ग्राहक खोज्दै हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। ट्याक्सी चालककै मिलेमतोमा काठमाडौंमा पछिल्लो समय ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा भइरहेको प्रहरीले बताएको छ।
सडकमा नै ग्राहक खोज्ने र बार्गेनिङ गर्ने अनि कुरा मिलेपछि सुविधासम्पन्न होटलमा जाने गरेको दरबारमार्ग प्रहरी बृत्तका डिएसपी कृष्णबहादुर पल्लीमगरले सेतोपाटीलाई बताए।
युवतीहरूले ग्राहक हेरेर दर निर्धारण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।
दरबारमार्गबाट पक्राउ परेका युवतीहरूको रेट १० हजारभन्दा माथि नै रहेको डिएसपी मगरले बताए। पक्राउ पर्नेमा विवाहित महिला पनि छन्। कतिपयका श्रीमानसँग सम्बन्धविच्छेद भएको छ। कतिपयका श्रीमान विदेशमा भएको प्रहरीले बताएको छ।
ट्याक्सीमा नै बसेर ग्राहक खोज्दै हिँडे पनि उनीहरूले दलाल पनि खटाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। ग्राहकबाट आएको रकममध्ये ट्याक्सी चालक र दलाललाई पच्चीस/पच्चीस प्रतिशत रकम दिइने गरेको उनले बताए।
गत फागुन १३ गते पनि दरबारमार्ग प्रहरीले दुई जना ट्याक्सी चालक र सात जना युवती यस्तै क्रियाकलाप संलग्न भएको भन्दै पक्राउ गरेको थियो। त्यतिबेला प्रहरी ग्राहक बनेर उनीहरूलाई समात्न सफल भएको थियो। चार महिना अवधिमा ‘मोबाइल सेक्स सर्भिस’का नाममा यौनधन्दा चलाउँदै हिँडेका चार जना ट्याक्सी चालक र १३ जना युवतीलाई पक्राउ गरिएको डिएसपी मगरले बताए। उनीहरूलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको थियो।
रसियन र भारतीय पनि
काठमाडौंमा अहिले यौनधन्दामा रसियन र भारतीय समूह सक्रिय रहेको प्रहरीले बताएको छ। उनीहरूले काठमाडौंको नयाँ बजार र बौद्धमा घर नै भाडामा लिएर यौनधन्दा चलाउने गरेका छन्। रसियन युवतीहरुले एक वर्ष अघिदेखि नै यौनधन्दा सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।
२० वर्षभन्दा माथिका सात जना रसियन युवती यस्ता क्रियाकलापमा लागेको प्रहरीले बताएको छ।
ठूला र महँगो रेष्टेरन्टमा गएर उनीहरू आफैँ ग्राहक खोज्छन्।
उनीहरूको दररेट ३० देखि ५० हजार रुपैयाँको बीचमा हुने गरेको छ। केही नेपाली दलालले उनीहरूलाई साथ दिइरहेका छन्।
त्यस्तै भारतीय नागरिकले भने अधिकांश युवती भारतबाट नै ल्याउने गरेका छन्। उनीहरूले कम मात्रामा नेपाली युवती पनि प्रयोग गर्ने गरेका छन्। विभिन्न कार्यक्रमको बहानामा भारतबाट ल्याएका मोडललाई पनि उनीहरूले यस्तो काममा समावेश गराएका छन्।
उनीहरूको दररेट १५ देखि २० हजार रुपैयाँको बीचमा छ। रसियन र भारतीय समूहको ग्राहक 'हाइ प्रोफाइल’ भएका मानिसहरू हुन्।
जेठ-२२,काठमाडौं । पोर्नस्टार बन्ने भन्दै आफ्ना नाङ्गा फोटो तथा भिडियाहरु सार्वजनिक गरी एकाएक चर्चामा आएकी कञ्चनपुरकी अर्चनाको अर्धनग्न अवतारपछि दर्शकको ध्यान छेस्कोतिर सोझिएको छबाल मनोविज्ञानको माओवादी जनयुद्धकालीन कथामा आधारित चलचित्र कालोपोथीभन्दा पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना पनेरु अभिनित चलचित्र छेस्को हेर्नेको भीड बढी रहेको छ । ।
विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भइ पुरस्कृत समेत भइसकेको फिल्म कालोपोथी र आफ्नो नग्नता सार्वजनिक गर्दै चर्चा बटुलेकी अर्चना अभिनित चलचित्र ‘छेस्को’ शुक्रबारदेखि एकै साथ प्रदर्शनमा आएको छ ।
मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘कालो पोथी’ को लेखन मीनबहादुर र अविनाश विक्रम शाहले गरेका हुन् भने यो चलचित्र काजकिस्तानका अजिज झाम्बाकिभले छायांकन गरेका छन् ।
चलचित्रमा शुक्रराज रोकाय, खड्काराज नेपाली, जितबहादुर मल्ला, हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की तथा प्रवीण खतिवडा लगायतले अभिनय गरेका छन् ।
यो चलचित्रमा छिरिङ रितार शेर्पा पनि निर्माता रहेका छन् । यो चलचित्रलाई अंग्रेजी, इटाली, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, कोरियन तथा चाइनिज भाषामा पनि उल्था गरिएको छ । ‘कालोपोथी’लाई मल्टिप्लेक्स टार्गेटेड मानिएको छ । सिंगल थियटरमा भन्दा पनि यो सिनेमा हेर्ने दर्शक मल्टिप्लेक्समा देखिने आशा बढि गर्न सकिन्छ । ‘क्युएफएक्सले यो सिनेमालाई ६ शो दिएको छ ।
तर चलचित्र छेस्कोमा देखाइएको अर्चनाको अर्धनग्न अवतारले कालोपोथी छायाँमा परेकाे छ । सिनेमा बनेको डेढ बर्षपछि केहि दृश्य र गीत पुनः छायाँकन गर्दै अर्चनालाई प्रवेश गराइएको हो ।
अर्चनालाई जति पनि नङ्ग्याउन पाइने भन्दै निर्देशक सुरेश थापाले सिनेमामा अभिनय गराएका हुन् । केही अश्लिल सिनहरु दिइए पनि अर्चनालाई लिड रोल दिइएको भन्दै पोष्टरमा समेत अर्चनाको अर्धनग्न तस्विर राखिएको छ ।
जेठ, २२ । उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् । यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ । अहिलेसम्म उनको लगन जुरेको छैन । ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् ।
बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।
‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो ? स्थानीय देवानी गुरुङले भनिन् ।
उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन । ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।’
देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बिहे गर्न कसलाई पो मन हुँदैन र१’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन् ।
खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन् । न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन् ।
काठमाडौं, २१ जेठ । इन्टरनेटको दुनियाँमा आफ्नो अस्तित्व अग्रस्थानमा राख्न सफल गुगलले नेपालीहरूको मन फेरि एक पटक छुने प्रयास गरेको छ । धेरै नेपालीहरूलाई आज गणतन्त्र दिवस हो कि होइन भनेर थाहा नहुन सक्छ ।
तर, गुगलले नेपालमा गणतन्त्र दिवस भएको अवसरमा राष्ट्रिय चरो डाँफेलाई राखेर गुगलका अक्षरहरूलाई विशेष प्रकारको बनाएको छ ।
गुगल क्रोमा खोल्नेवित्तिकै नेपालको राष्ट्रिय चरो डाँफे बीचमा देखिन्छ । गुगलका अक्षरहरू पनि विशेष प्रकारका बनाइएका छन् ।गुगलले विशेष महोत्सव, चाढपर्व र विशेष दिनका अबसर पारेर विश्वभरिका देशमा आफ्नो प्रस्तुति दिने गरेको छ ।
भारतीय मूलुकी क्यानेडियन अभिनेत्री हुन्, सन्नी लियोनी । भारतमा मात्र नभएर विश्वमा नै उनको ठूलो ‘चार्म’ छ । सन् २०१५ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएको व्यक्तिमा दरिएकी थिइन् ।
भारतीयहरूले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । तर, उनी सानी छदाँ पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिन्।
‘सानी छदाँ मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’ किशोरावयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा भोलेन्टियर भएर काम गरिन्।
‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पुरै बदलियो ।
एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ ?’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् । कुरो ठिकै होजस्तो लाग्यो ।
मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफर सँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई 3तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ सुरु गरेको केही समयपछि उनलाई एडल्ट म्यागजिन ‘पेन्टहाउस’ ले फोटोसुटका लागि प्रस्ताव गर्यो । उनले भड्किलो पोजमा तस्बिरहरू खिचाइन् ।
त्यसपछि उनलाई नग्न तस्बिरका निम्ति प्रस्तावको ओइरो आउन थाल्यो । नाम र दामका लागि उनले यस्ता प्रस्ताव क्रमशः स्वीकार्दै गइन् । म्यागजिनका लागि नग्न पोज दिँदा देश–विदेश घुम्न पाइने, कमाइ पनि राम्रै हुने र नाम पनि चल्ने देखेपछि उनले यसैलाई मूल पेसा बनाइन्।
सन् २००३ मा अमेरिकाको ‘पोर्न इन्डस्ट्री’ कै ठूलो हाउस भिभिड इन्टरटेनमेन्टले तीन वर्षका लागि अनुबन्धन हुन सन्नीसमक्ष प्रस्ताव गर्यो । विभिन्न म्यागजिनका लागि नग्न तस्बिर खिचाइसकेकी सन्नीलाई पोर्न इन्डस्ट्रीमा प्रवेश गर्न कुनै संकोच भएन । त्यसपछि उनी ‘भिभिड इन्टरटेनमेन्ट’को ब्यानरमा बन्ने पोर्न फिल्महरूमा धमाधम देखा पर्न थालिन् । एजेन्सी
लण्डनको विज्ञान संग्रहालयमा जो पुश अप ब्रा राखिएको छ जुन १९ औं शताब्दीको सुरुमा बनाइएको थियो ।
लाइफ पत्रिकाका अनुसार ३० मे १८८९ मा फ्रान्सकी हरमिनी काडोलेले आधुनिक ब्रा बनाएकी हुन् । उनले बनाएको उक्त ब्रालाई कोर्सेलेट जर्ज नाम दिइएको थियो ।
त्यसपछि १९६० को दशकमा महिलावादीहरुले ब्राको विरुद्ध आन्दोलन नै सुरु गरे । उनीहरुको दावी थियो, महिलालाई यसरी सिंगार्ने काम पितृसत्तात्मक समाजको काम हो र यसबाट महिलामाथि दमन भइरहेको हुन्छ । उनीहरुको थप दावी थियो कि यसबाट महिलाहरु यौन सम्पर्क गर्ने वस्तुमा रुपान्तरित हुन्छन् ।
















