‘पोर्न स्टार’ बन्छु भन्ने अर्चना पनेरुको दुःखद...

साेमबार, ६-असार,काठमाडौं । पनेरुको पहिलो चलचित्र ‘छेस्को’ चाहेर पनि केही दर्शक (लोकलाजका कारण) हेर्न गएनन् । किशोरावस्थामै ‘पोर्न स्टार’ बन्छु भन्ने तथा सनी लियोनलाई आइडियल मान्ने अर्चना पनेरुले दुईवटा चलचित्रमा काम गर्न भ्याइसकेकी छन् । 

पहिलो ‘छेस्को’ प्रदर्शनमा पनि आयो, तर त्यो छेस्कोले कसैलाई घोच्न सकेन । बरु उल्टो अर्चनाको करियरको सुरुवातमै ‘फ्लप’ को ट्याग लगाइदियो । 


हलमा पुगेका सीमित दर्शकको अनुहार पनि हलमा छिर्दा र निस्कदा मास्कले छोपिएको थियो भन्नेसम्म सुनियो । 

निर्माताले छेस्को ‘छेस्को’ लाई सकेसम्म छिटो युट्युबमा रिलिज गरिसके, किनभने स्वघोषित ‘पोर्न स्टार’ अर्चना पनेरु युट्युब आदि सामाजिक सञ्जालमा मात्रै हिट छिन्, हलको पर्दामा ‘फ्लप’ । छेस्कोको अवस्था हेरिरहेकाहरु उनको अर्को चलचित्र जिस्मका निर्माताहरुको अनुहार अहिले हेर्न लायक भएको छ भन्न समेत थालेका छन् ।

, , ,

0 comments

Write Down Your Responses