यी हुन् प्रचण्डकी नयाँ दुलही,बुढेसकालमा फेरि बिहे गर्दै प्रचण्ड...
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनमा दा्स्रो पटक विवाह गर्दै छन् ।
कान्तिपुर रेडियोको कार्यक्रम घुम्ने मेचलाई शनिबार बिहान दिएको अन्तरवार्तामा प्रचण्डले आफुले जीवनमा दोस्रो पटक विवाह गर्न लागेको बताएका हुन् ।
जीवन र जगतका बारेमा लिइएको उक्त अन्तरवार्तामा प्रचण्डले कार्यक्रम सञ्चालक दिनेश डिसिसँग भनेका छन् की पत्नी सिता दाहाल आफ्नो सबैभन्दा नजीकको साथि भएको र उनीसँगै दोस्रो पटक बिवाह गर्ने तयारी गरिएको छ ।
विवाह भएको ५० वर्ष पुगेपछि फेरि विवाह गर्नुपर्ने पारिवारीक चलनका कारण आफुले विवाह गर्न लागेको पनि उनले खुलाए । प्रचण्डले पारिवारीक मान्यता र सन्तानको रमाइलोका लागि आफुहरु पुनः विवाह गर्न तयार रहेको पनि बताए ।


0 comments
Write Down Your Responses