पोलार्डको धमाकादार ब्याटिङ्ले हरायो MI ले KKR लाई ...
काठमाण्डौ, बैशाख, १७,
आज भएको खेल मा मुम्बई इन्डियन्सले कोलकत्ता नाईड राईडरले दिएको १७४ रन को लक्ष्य पछ्याउने क्रममा १८ ओभरमै क्यारेबियन ब्याट्सम्यान पोलार्डको १७ बल मा ४ चौका र ६ छक्काको मद्दतमा ५१ रन को शानदार पारिले १७८ रन बनाइ कोलकत्ता नाईड राईडर लाई हराएको छ ।
0 comments
Write Down Your Responses