EPS KOREA आवेदनको आज तेस्रो दिन फर्म भर्नेको संख्या ५५ हजार नाघ्यो (हेर्नुहोस अहिले सम्म कहाँँबाट कतिजनाले फर्म भरे तालिका सहित)

सातौं कोरियन भाषा परीक्षा को लागी आबेदन फारम भर्नेको संख्या ३ दिनमा ५५५९५ पुग्यो | 
सबैभन्दा धेरै धरान केद्रमा आजसम्मको जम्मा १०६८४| 
र सबैभन्दा कम जनकपुर केद्रमा आजसम्मको जम्मा १९६|

, ,

0 comments

Write Down Your Responses