अब तपाईको घरको ताला मोबाईलले नै खोलिन्छ !
एजेन्सी । ‘August’ नामको कम्पनीले एक यस्तो
स्मार्टलक बनाएको छ, जसमा ऐपमा रजिस्टर्ड भएकाले
मात्रै खोल्न सक्नेछन् । उक्त ऐपले अब तपाईको घरको ताला खोल्न मद्दत गर्नेछ ।
तपाईले चाहनुभयो भने तपाईको परिवारका अन्य सदस्यले पनि लक खोल्न सक्नछन् ।
लकका लागि फोनमा एक
ऐप डाउनलोड गर्नुपर्छ । तर ऐप डाउनलोड गरेरमात्रै पुग्दैन । यस ऐपमा एक खास कोड
राख्नुपर्नेछ जुन एक व्यक्तिलाई मात्र उपलब्ध हुनेछ । मानौ कि एक घरका ४ जनाले August लक ऐप डाउनलोड गरे, तर त्यो ऐपले तब लक
खोल्नेछ जब ऐपमा गोप्य अंक राखिएको हुन्छ ।


0 comments
Write Down Your Responses