सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य
हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी
र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् ।
यतिसम्मकी
आफ्ना बुज्रकहरुको भनाइलाई धारणा
बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु
पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी
र पाउजुसँग जोडिएको
वैज्ञानिक सत्य निकै कम
मानिसहरुलाई मात्र थाहा छ ।
किन लगाइन्छ सिन्दुर ?
सदियौंदेखि विवाहिता हिन्दु
महिला सिउँदोमा सिन्दुर
लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ
हिस्सामा लगाइन्छ ।
यस विन्दुलाई महत्वपूर्ण र
संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय
रहने
वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो
जो
तरल पदार्थका रुपमा पाइन्छ ।
यही कारण हो कि सिन्दुर लगाउँदा
शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि
लगाइन्छ किनकी मानिन्छ
विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न
जरुरी हुन्छ
।
काँचका चुरा लगाउने वैज्ञानिक कारण
:-
विवाह गरेकी महिलालाई काँचका
चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको
आभासलाई
थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण
लुकेको छ ।
वास्तवममा काँचमा सात्विक र अंश
प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा
टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
मंगलसुत्रको पहिरनसँग जोडिएको
वैज्ञानिक कारणः
मानिन्छ कि मंगलसुत्र लगाउनाले
रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक
श्रम गर्ने भएकाले
उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ ।
जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने
मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
किन पहिरिन्छन् खुट्टामा औठी ?
विवाहिता हिन्दु महिला खुट्टाको
दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ ।
किन पहिरिन्छन्
खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण
लुकेको छ ।
खुट्टाको जुन औलामा औठी
पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला
सजिलै
गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका
कारण
जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
कानमा पहिरिने बाली र झुम्काको
विज्ञानः
कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ ।
कानमा प्वाल
बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी
हुन्छ ।
शरीरलाई उर्जावान बनाउनका लागि
इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने
सल्लाह दिइन्छ । यस
प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका
लागि अलग–अलग धातुका इयररिङ
पहिरिने
सल्लाह दिदैं आइएको छ ।
पाउजु पहिरिनुको विज्ञानः
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ ।
साथै चाँदीका पाउजु सधैं
खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट
उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।
हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी
र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् ।
यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा
बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु
पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी
र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम
मानिसहरुलाई मात्र थाहा छ ।
र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् ।
यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा
बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु
पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी
र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम
मानिसहरुलाई मात्र थाहा छ ।
किन लगाइन्छ सिन्दुर ?
सदियौंदेखि विवाहिता हिन्दु
महिला सिउँदोमा सिन्दुर
लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ ।
लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ ।
यस विन्दुलाई महत्वपूर्ण र
संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय
रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो
तरल पदार्थका रुपमा पाइन्छ ।
रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो
तरल पदार्थका रुपमा पाइन्छ ।
यही कारण हो कि सिन्दुर लगाउँदा
शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि
लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न
जरुरी हुन्छ ।
लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न
जरुरी हुन्छ ।
काँचका चुरा लगाउने वैज्ञानिक कारण
:-
विवाह गरेकी महिलालाई काँचका
चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको
आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ ।
आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ ।
वास्तवममा काँचमा सात्विक र अंश
प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा
टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
मंगलसुत्रको पहिरनसँग जोडिएको
वैज्ञानिक कारणः
मानिन्छ कि मंगलसुत्र लगाउनाले
रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक
श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ ।
श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ ।
जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने
मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
किन पहिरिन्छन् खुट्टामा औठी ?
विवाहिता हिन्दु महिला खुट्टाको
दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ ।
किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ।
किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ।
खुट्टाको जुन औलामा औठी
पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला
सजिलै गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण
जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
सजिलै गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण
जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
कानमा पहिरिने बाली र झुम्काको
विज्ञानः
कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ ।
कानमा प्वाल
बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ ।
बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ ।
शरीरलाई उर्जावान बनाउनका लागि
इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने
सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ
पहिरिने सल्लाह दिदैं आइएको छ ।
सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ
पहिरिने सल्लाह दिदैं आइएको छ ।
पाउजु पहिरिनुको विज्ञानः
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ ।
साथै चाँदीका पाउजु सधैं
खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट
उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।
उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।

0 comments
Write Down Your Responses