असार-१४,दोलखा । ‘दुई सन्तान, ईश्वरका बरदान’ भन्ने नारा टिभिमा देखाइएकै छ । शहरमा स्मार्ट दम्पत्तिको नारा चर्काे छ । सुनौलो परिवार भनेर सुन्दर कुरा गरेको पनि शहरमै सुनिन्छ । सरकारले परिवार नियोजन र परिवार स्वास्थ्यका लागि भनेर महाशाखा नै खोलिदिएको छ । यतिले नपुगेर दातृ निकायले पनि लगानी गरिरहेकै छन् ।
दोलखाको उत्तरी भेगमा रहेको एक गाविस कालिन्चोकका एक ‘सुत्केरी’ आमा छोरीको तस्बिर हो यो । आमाछोरी नै काखे बच्चासहित काममा थिए । आमा धनमाया थामीले बच्चा जन्माएको ६ महिनापछि छोरी कुमारी थामीले पनि बच्चा पाइन् ।
धनमायाले जन्माएको यो नवौं सन्तान हो । यसअघि नै ४ छोरा र ४ छोरी जन्माइसकिन् उनले । उनीहरुलाई भूकम्पले घरबार बिहीन बनाएको थियो अघिल्लो वर्ष । यसवर्ष खडेरीले उब्जनीबिहीन बनाएको छ ।
त्यसैले उनीहरुका दुःख यतिमै सकिदैनन् । ११ दिनकी सुत्केरी कुमारी थामी झण्डै १ घन्टाको दूरीमा रहेको अर्काे गाविस खोपाचाकुमा पर्ने बारीमा मकै गोड्न गएकी थिइन्, सन्तानसहित । पिठ्युमा कोक्रो र हातमा कोदालो थियो उनको । पहेंलै थियो, हातखुट्टा र आठेको कलेटी गएको थिएन ।
९ सन्तानकी आमा बनेकी कुमारीकी आमा धनमायासँग पनि उस्तै दुःख छन् ।
खेतीको उब्जनीले ११ जनाको जहान परिवार पाल्न मुश्किल भएपछि उनका श्रमिान् दार्जिलिङतिर गएका छन् कामको खोजीमा । बाँकी मेलापात ८ जना छोराछोरीको हेरबिचार उनकै थाप्लोमा छ ।
दुःखमा पनि ओठको हाँसो भने हराएको छैन । दुःख बिर्सेर उनीहरुले हाँस्ने यो हाँसोले सरकार र सरोकारवालालाई गिज्याइरहेको छ ।
हस्तमैथुन सामान्य, आनन्ददायक र स्वस्थ प्रक्रिया हो । हस्तमैथुनबारे पुरुष खुल्ने गरेपनि महिलाहरु भने यसमामलामा त्यति खुल्न चाहँदैनन् । नर्थवेस्ट्रन युनिभर्सिटीकी स्त्रीरोग विशेषज्ञ डा. लौरेन स्ट्रिचरका अनुसार महिलाका लागि हस्तमैथुनका धेरै फाइदा छन् । यसले तनाव कम गर्न, निद्रा लगाउन र स्वस्थ रहन मद्दत गर्छ ।
अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत थियो ।
१. खुशी दिन्छ
‘हामी सबैलाई थाहा छ, आनन्दले मानिसलाई खुशी दिन्छ’, स्ट्रिचर भन्छिन्, ‘यो वास्तवमै सजिलो पनि छ ।’ चरमोत्कर्षले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छ, जसले मानिसको मूड अझ राम्रो बनाउछ ।
२. शरीरसंग अझ सहज हुन सकिन्छ
शरीर तपाईंको असल साथी हुनुपर्छ– जीवनभर साथ रहने यो मात्र एउटा कुरा हो । त्यसैले आफ्नै शरीरबाट के–के प्राप्त गर्न सकिन्छ, त्यस उपायबारे खोजबिन गर्नुहोस् । ‘कसरी आत्म–मनोरन्जन लिन सकिन्छ भनेर महिलाले आफ्नै शरीरको मुल्यांकन गर्नु महत्वपूर्ण हो ।’स्ट्रिचर भन्छिन् ।
३. सेक्स लाइफमा सुधार ल्याउन सक्छ
हस्तमैथुनले शरीरलाई कुन चिज सही हुन्छ भनेर पत्ता लगाउन सहयोग गर्छ । यसबाट आत्मविश्वास बढ्छ र पार्टनरसंगको संबन्ध सुमधुर हुन्छ । आफ्ना शरीरको स्थानबारे पार्टनरलाई पनि भन्न सकिन्छ ।
४. निद्रा लाग्छ
हस्तमैथुनबाट चरमोत्कर्षमा पुगिसकेपछि राम्रोसंग निद्रा पर्छ । चरमोत्कर्षले शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ, जसले चाँडो निद्रा पर्छ । स्ट्रिचर भन्छिन्, ‘सामान्यतः हस्तमैथुनपछि मानिस राम्रोसंग सुत्छन्, यसले तनावरहित र सन्तुष्ट बनाउँछ ।’ उनका अनुसार सुत्नुअघि पुस्तक पढ्नुजस्तै हो, जसले निद्रा लाग्छ ।
५. यौनिक तनाव घटाउने महत्वपूर्ण उपाय
यदि सेक्स नगर्ने निर्णय गरिएको छ भने यौनसम्बन्धी तनाव हटाउने र सेक्स सन्तुष्टि प्राप्त गर्ने महत्वपूर्ण उपाय हो ।
६. महिनावारीको समयमा हुने पीडा हटाउछ
हस्तमैथुन शरीरमा भएको पीडा हटाउन र महिनावारीको समयमा हुने पीडा हटाउन लाभदायक मानिन्छ । स्ट्रिचरका अनुसार आवश्यक परे महिनावारीको समयमा पनि हस्तमैथुन पनि गर्न सकिन्छ । उनका अनुसार हिटिङ प्याडभन्दा पीडा घटाउन यो राम्रो उपाय हो ।
७. तनाव घटाउँछ
यसले योगा गरिएजस्तो र खुट्टाको मसाज गरिएजस्तै तनावबाट मुक्त गराउछ । सेक्स र आत्मउत्तेजना तनाव घटाउने एउटै उपाय हो ।
८. शरीरलाई यौनिक बनाइराख्छ
सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाई यौनिक बनाइराख्न मद्दत गर्छ । यसले तन्तुहरुलाई लचिलो र स्वस्थ बनाउछ । शरीरमा रक्तसञ्चार बढाउछ ।
९. हस्तमैथुनका साधन उपलब्ध हुन्छन्
युवतीहरुका लागि बजारमा हस्तमैथुनका साधन उपलब्ध हुन्छन् । जसलाई प्रयोग गरेर यौनिक आनन्द लिन सकिन्छ ।
१०. चरमोत्कर्ष प्राप्त गर्न सकिन्छ
शरीरलाई कसरी प्रयोग गर्दा आनन्द आउछ, त्यसलाई राम्रोसंग बुझनुपर्छ । पुरुषका लागि चरमोत्कर्ष छिट्टै प्राप्त हुन्छ भने महिलालाई चरमोत्कर्षमा पुग्न समय लाग्छ ।
असार-१३, आउनुस्, यहाँ हामी मात्रै ५ रुपैयाँमा किड्नी सफा गर्ने घरेलु उपाय सिकाउँदैछौं । यसरी सफा गर्नुहोस् किड्नी तरकारी बजारमा जानुहोस्, ५ रुपैयाँमा एक मुट्ठी धनियाँ पाइन्छ । किड्नी मानव शरीरको एकदमै महत्वपूर्ण फिल्टर हो । यसले हाम्रो शरीरलाई अति नै आवश्यक तत्वलाई राखेर अनावश्यक विकारलाई पिसाब हुँदै बाहिर पठाउन फिल्टरको काम गर्छ । सोच्नुस् त, विकार पदार्थ छान्दा-छान्दै यो पनि त फोहोर हुन्छ ।
हामीले पानी राख्ने फिल्टर जस्तै यसलाई पनि सफा गर्ने हो भने अझ राम्रोसँग काम गर्ने निश्चित छ । साथै किड्नी सम्बन्धी जटिल समस्याहरुबाट पनि छुटकारा पाउन सकिन्छ । त्यसलाई खरिद गर्नुहोस् । अब राम्रोसँग पखालेर सफा बनाउनुस् । अनि मसिना टुक्रा बनाएर काट्नुहोस् ।
यसरी तयार भएको टुक्रालाई एक लिटर पानीमा हालेर धिमा आगोमा उम्लिन दिनुहोस् ।
अब यसलाई सेलाउनका लागि छाड्नुस् । सेलाएपछि खाली पेटमा पिउनुस् । तपाईंले तत्काल यसको सकारात्मक प्रभाव देख्न थाल्नुहुनेछ । तपाईंको किड्नीमा जम्मा भएर रहेका विकार पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन थाल्नेछ ।
यसरी तयार पारेको एक गिलास पानी हरेक दिन बिहान पिउने हो भने किड्नी सफा रहनेछ । साथै किड्नीसम्बन्धी समस्याहरुले पनि छुन सक्नेछैन । ।
असार-११। आमनेपालीहरुको साझा रोग हो,पायल्स! लोकलाजका कारण हामीहरु यस रोगले सताउँदा पनि चुपचाप छौं,यो रोग कसरी लाग्छ ? लक्षणहरु के के हुन ? घरेलु उपचार कसरी गर्न सकिन्छ ? पुरा पढ्नुहोस र धेरै नेपालीहरु यो रोगले पिल्सिएका छन त्यसैले तपाईंको एक शेय र पनि रोगीको लागि अ मुल्यको सहयोग हुनसक्छ त्यसै कृपया एक शेय र अवश्य गर्नुहोला । मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।
नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।
मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।
पायल्सका बिरामीले के खाने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।
विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।
जेठ-४, काठमान्डौ, आमनेपालीमा देखिएको रोग हो दुबी । यो रोग को उपचार हुन धेरै गाह्रो छ भन्ने कुरा सबैलाई लगेकै कुरा हो तर अहिले बजारमा आएको एउटा भारतिय औषधी कम्पनिको यो क्रीमले धेरैको दुबी वा दाग सजिलै हराएको दाबी सो कम्पनिको छ ।
यतिमात्र होईन यो क्रीमको प्रयोग पश्छात बर्षौ देखिको दुबी तथा दागबाट छुट्कारा मिलेको र आफ्नो अनुहारमा देखिएको दुबी हराए पछी जिन्दगीमा एकप्रकारको नयाँँ उत्साह थपिएको प्रयोगकर्ताहरुको भनई छ ।
नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले पत्ता लगाएको छ ।
अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभर्सिटीका प्राध्यापक टिना एम पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उत्तेजना बढाउन चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ ।
व्यायामको क्रममा महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन ।
अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो । त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी कामोत्तेजना जागेको मापन गरिएको थियो । व्यायामका कारण तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो । एजेन्सी
चण्डीगढ, २६ जेठ । सवारी दुर्घटनामा परेर ब्रेन डेड घोषित १८ वर्षिया युवती अञ्जु धिमानले जाँदा-जाँदै अरु ५ जनालाई नयाँ जीवन दिइन् । उनको दुवै किड्नी, लिवर तथा दुवै आँखाको कोर्निया दान दिएर ५ जनालाई नयाँ जीवन दिइएको हो ।
उनको मुटुपनि अरु कसैलाई दिने तयारी थियो, तर उपर्युक्त रिप्लेसमेन्ट पाउन सकिएन । त्यसैले त्यो भने दिन मिलेन ।
‘हाम्री छोरीले सायद अरुलाई नयाँ जीवन दिनकै लागि यो संसारमा जन्म लिएकी रहिछिन् । उनी सानैबाट निकै दानी स्वभावकी थिइन् । आफ्ना खेलौनाहरु अरुलाई दिन्थिन्, खान ठिक्क परेको प्लेटको भात पनि कोही भोको व्यक्ति देखे उसलाई सुम्पिन्थिन् । जाँदा-जाँदै आफ्नो शरीरका महत्वपूर्ण अंगपनि दिएर अरुलाई नयाँ जीवन दिइन्,’ उनका अंकल सुरेन्द्र धिमान भन्छन् ।
चार दिन पहिले अञ्जु यमुनानगरमा सवारी दुर्घटनामा परेकी थिइन् । उनको टाउकोमा निकै गम्भीर चोट लागेको थियो । उपचारका लागि तत्काल पीजीआई चण्डीगढ लगियो । चिकित्सकहरुले अञ्जुलाई बचाउने सक्दो कोशिष गरे, तर उनलाई बचाउन सकेनन् । अनि ब्रेन डेड घोषित गरियो ।
डाक्टरले अञ्जुको ब्रेन डेड भनेपछि उनका बाबु रमेश र आमा ममताले तत्कालै अंग दान गर्ने बताए । कारण थियो छोरीको दानी स्वभाव । अञ्जुमा अरुलाई केही न केही दिइराख्ने शोख थियो । कसैलाई केही दिन पाउँदा खुसी हुन्थिन् । उनका बाबुआमाले भने, ‘अचानक मिलेको मृत्युपछि मेरो छोरीको आत्माले तब शान्ति पाउँछ, जब उनको अंगहरुले अरु कसैले नयाँ जीवन पाउँछ ।’
पाँचजनाले पाए नयाँ जीवन
पीजीआईमा अञ्जले ५ जनालाई नयाँ जीवन दिइन् । उनको दुई कोर्निया, दुई किड्नी र एक लिवर पीजीआईका प्यासेन्टमा ट्रान्सप्लान्ट गरियो । अञ्जुका बाबु रमेश धिमानले रुँदै भने, ‘मेरो छोरीको अंगक जस-जसमा प्रत्यारोपण भएको छ, उनलाई जिन्दगीभर त्यसको काम आओस् । भलै मेरो छोरीको मृत्यु भएको किन नहोस्, अब उसले ५ जनाको शरीरलाई आफ्नो बनाएकी छ । हामी यसमै खुसी छौं ।’
संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
२ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।
४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।
सेक्सअघि यी पाँच कुरा कहिल्यै नगर्नुस्
एलर्जीको औषधि नखाने
सेक्सअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ। एलर्जीको औषधि लिने गर्नुभएको छ भने सेक्सको मज्जा लिइसकेपछि मात्रै लिने गर्नुस्।
मसलायुक्त खाना
मसलायुक्त खानाले पेट ढुस्स हुन्छ। ढुस्स पेट लिएर सेक्समा उत्साहजनक रूपमा सरिक हुन सकिँदैन। त्यही भएर हल्का खाना खाएर सेक्समा सरिक हुनुपर्छ। मसालेदार खानाले योनीमा नराम्रो गन्ध सिर्जनासमेत गराउने विभिन्न अनुसन्धानले देखाएका छन्।
बढी मदिरा नखाने
हल्का मदिरा खाँदा मुडमा आउन सजिलो हुन्छ। तर, बढी खानुभयो भने यसले ओछ्यानमा तपाईंको क्षमता घटाइदिन्छ।
सेभ नगर्ने
सेक्स पार्टनरलाई आकर्षित गर्न महिलाहरूले सेक्सअघि हात, खुट्टा, योनी आदिका रौँ खौरिने गर्छन्। तर, सेक्स गर्नुभन्दा एक दिनअघि यस्तो सेभ गर्नुभयो भने सेभका कारण उत्पन्न एलर्जी र लागेको घाउ भोलिसम्म निको भइसकेको हुन्छ।
लसुन–प्याज नखाने
काँचो लसुन–प्याज खाँदा मुख गनाउँछ। गनाउने मुखले सेक्सका क्रममा उत्तेजना र रोमाञ्चक अनुभूति घटाइदिन्छ। त्यही भएर लसुन–प्याज खाएर सेक्स गर्न नजाने। खाइहालेमा ल्वाङ, सुकुमेल आदि चपाउने गर्नुपर्छ।
एलर्जीको औषधि नखाने
सेक्सअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ। एलर्जीको औषधि लिने गर्नुभएको छ भने सेक्सको मज्जा लिइसकेपछि मात्रै लिने गर्नुस्।
मसलायुक्त खाना
मसलायुक्त खानाले पेट ढुस्स हुन्छ। ढुस्स पेट लिएर सेक्समा उत्साहजनक रूपमा सरिक हुन सकिँदैन। त्यही भएर हल्का खाना खाएर सेक्समा सरिक हुनुपर्छ। मसालेदार खानाले योनीमा नराम्रो गन्ध सिर्जनासमेत गराउने विभिन्न अनुसन्धानले देखाएका छन्।
बढी मदिरा नखाने
हल्का मदिरा खाँदा मुडमा आउन सजिलो हुन्छ। तर, बढी खानुभयो भने यसले ओछ्यानमा तपाईंको क्षमता घटाइदिन्छ।
सेभ नगर्ने
सेक्स पार्टनरलाई आकर्षित गर्न महिलाहरूले सेक्सअघि हात, खुट्टा, योनी आदिका रौँ खौरिने गर्छन्। तर, सेक्स गर्नुभन्दा एक दिनअघि यस्तो सेभ गर्नुभयो भने सेभका कारण उत्पन्न एलर्जी र लागेको घाउ भोलिसम्म निको भइसकेको हुन्छ।
लसुन–प्याज नखाने
काँचो लसुन–प्याज खाँदा मुख गनाउँछ। गनाउने मुखले सेक्सका क्रममा उत्तेजना र रोमाञ्चक अनुभूति घटाइदिन्छ। त्यही भएर लसुन–प्याज खाएर सेक्स गर्न नजाने। खाइहालेमा ल्वाङ, सुकुमेल आदि चपाउने गर्नुपर्छ।
म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?
केटा साथीसँगको यौनसम्पर्क
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन । सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला ।
यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् । यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्।
तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ।
कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।
समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।
तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।
परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।
के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ।
देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन!
अमेरिकी समाज सेक्सप्रति उदार छ । सेक्सका कुरा खुल्लेआम हुन्छ त्यहां । यो विषयमा धेरै अध्ययन अनुसन्धन र विचारविमर्श पनि हुने गर्छ । अमेरिकी गाइनोकोलोजिस्टहरु पुरुष र महिलाले के गर्दा बढी सेक्स आनन्द मिल्छ भनेर सार्वजनिक रुपमै बताइदिन्छन् । हो, अमेरिकी गाइनोकोलोजिस्ट डा.एडम आस्त्रजेस्कीले महिलालाई बढी सेक्स आनन्द कसरी पुग्छ भनेर खुलस्त छन् ।
उनले भनेका छन्–जुन पुरुषले सेक्स गर्दा युवतीको योनीभित्र रहेको सानो भागमा धक्का दिन्छ, त्यहीबाट महिलाहरू सेक्सबाट चरम आनन्द लिन्छन् ।
यद्यपी महिलाहरू पुरुषको तुलनामा ज्यादा लजालु हुने भएकाले आफ्नो पार्टनरलाई खुसी राख्नको लागि नै उनीहरू सेक्स गर्न राजी हुन्छन् ।
विभिन्न अध्ययनहरूले सेक्ससम्बन्ध राख्दा महिलाहरू आफ्नोभन्दा पुरुषको धेरै चिन्ता लिन्छन् र उनीहरू आफू सन्तुष्टि लिनभन्दा आफ्नो पार्टनर सन्तुष्ट पार्न हरसम्भव प्रयास गर्छन् भनेर औल्याएको छ ।
यसैले पनि अधिकांश सेक्सबाट महिलाहरूले भने जति सन्तुष्टि लिन सक्दैनन् । चरम उत्कर्षमा आउनुअगावै पुरुष थाकिसकेको वा उसले सन्तुष्टि लिइसक्ने भएकोले पनि महिलाहरू सेक्सको मामलामा सधै ठगिन्छन ।
यद्यपी महिलाहरू पनि सेक्सबाट सकेसम्म आनन्द लिने प्रयास नगर्ने होइनन । र पनि महिलाहरू कसरी चरम उत्कर्षमा पुग्छन् र यौनसन्तुष्टि प्राप्त गर्छन् भन्ने ज्ञान सेक्स गर्ने पुरुषलाई पनि थाहा नहंदा समस्या देखिन्छ । युवतीको योनीभित्र रहेको सानो भाग हुन्छ र त्यो ठाउँमा पुरुषको लिंगले धक्का दिँदा उनीहरूले ज्यादै सन्तुष्टि पाउँछन् भन्ने ज्ञान पुरुषहरुमाहुनु जरुरी देखिन्छ ।
एजेन्सी
गर्भधारण नहुने समस्याले पनि धेरै दम्पतीहरुलाई पिरोलेको देखिन्छ । धेरै दम्पतीहरुलाई सन्तान कसरी राम्रो जन्माउने ? कसरी सही गर्भधारण गर्नेलगायतका विषयमा विविध जिज्ञाशाहरु रहने गरेका छन् ।
सेक्सोलोजिष्टहरुले गर्भधारणका लागि उचित सेक्स आशनका बारेमा पनि विभिन्न धारणाहरु सार्वजनिक गरेका छन् । उनीहरुकाअनुसार गर्भधारणाका लागि महिला तल र पुरुषमाथि रहेर सम्भोग गर्ने क्रिया उचित हुन्छ । उनीहरुको मत छ कि स्त्री माथि रहने र पुरुष तल रहने आशनमा सम्भोग गर्दा गर्भ रहने सम्भावना कम हुन्छ ।
किनभने, महिला माथि र पुरुष तल भएको अवस्थामा पुरुष स्खलित हुँदा उसको वीर्य स्त्रीको योनी भित्र प्रवेश गर्नुको साटो बाहिर निस्कन्छ । यसलाई ‘विपरित रति सम्भोग’ भनिन्छ ।
‘विपरित रति सम्भोग’का कारण अण्डाणुको निषेचनका लागि पर्याप्त मात्रामा वीर्य गर्भासयमा पुग्दैंन । जसका कारण प्रजन्न प्रक्रिया सम्पन्न हुन पाउँदैंन् । यसका कारण सन्तान प्राप्तिका लागि मिसनरी पोजिशन, जसमा स्त्री सुतेकी हुन्छन्, त्यस्ता आशनहरु उपयुक्त हुन्छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा त यो छ कि स्त्री महिनावारी सुरु भएको १४ दिनभित्र अण्डाणु बन्ने प्रक्रिया उच्च हुन्छ । यस कारण महिनावारी सुरु भएको १३ देखि १६ दिनसम्म प्रत्येक रात सम्भोग गर्नुपर्छ । जसमा गर्भ रहने अत्याधिक सम्भावना हुन्छ । त्यसबाहेक अन्य समयमा गर्भ रहेन सम्भावना कम हुने गरेको पाइन्छ ।
सन्तान प्राप्तिका लागि उचित ६ सम्भोग आशन हरू: -
१) पहिलो आशन ः सम्भोगका लागि स्त्री तल सुत्ने, पतिलाई माथि चढाउने । याद राख्नुस् यसो गर्दा पुरुष शरीरको भार आफ्नो शरीरमा होइन् आफ्नो दुई पाखुरामा राख्नुपर्छ । दुईको शारिरीक समागम केवल लिंग र योनी तथा केही हदसम्म जाँधसम्म हुन्छ । जसबाट तपाई भाररहित सम्भोग सम्पन्न गर्न सक्नुहुन्छ ।
२) दोस्रो विधीः यो छ कि स्त्री सुत्ने र दुवै खुट्टा फैलाउने । पुरुष स्त्रीको जाँघमा बसेर लिंग योनीमा प्रवेश गराउनुपर्छ । यस आशनमा पनि पुरुषको शरीरको सारा भार विस्तरामाथि हुन्छ । जसले स्त्रीको जाँघमा पनि पुरुषको भार कम पर्छ ।
३) तेस्रो आशनः यो आशनमा स्त्रीले सुतेर आफ्नो दुवै खुट्टा हावामा उठाउँदैं पतिको काँधमा राख्नुपर्छ, र नजिकैबाट पुरुषले स्त्रीभित्र आफूलाई समाहति गर्नुपर्छ । यसले पुरुषको सामान्य भार पनि स्त्रीको शरीरमा पर्दैन । यस आशनसले सम्भोगमा नयाँपन ल्याउनुका साथै लिंग पनि भित्रसम्मै पसाउन सकिन्छ । यसले वीर्यको स्रावलाई स्त्रीको गर्भासय भित्री भागका हुन्छ, जसका कारण परागसेचनका लागि बिम्बलाई भेट्न कम यात्रा गर्नुपर्छ ।
४) चौथो आशन ः यो तेस्रो आशनमा थोरै परिवर्त गरेर हासिल गर्न सकिन्छ । यसमा स्त्रीले आफ्नो दुवैं खुट्टा पतिको काँधमा राख्नुको सट्टा घुडाबाट मोडेर हल्का फैलाउनुपर्छ । यसमा पनि पति नजिकैबाट प्रवेश गरेर सम्भोग प्रक्रिया सम्पन्न गर्नुपर्छ ।
५) पाँचौ आशन ः सरल अवस्था त्यो हो जसमा पुरुष उभिएको तर स्त्री सुतिरहेको अवस्थामा हुन्छन् । स्त्री बेडको आखिरी भागमा सुत्ने र पति बेडको बाहिर खडा भएर स्त्रीका दुवै जाँघलाई हातले समात्ने । त्यसपछि लिंगलाई स्त्रीको यौनीमा प्रवेश गराउने । यसबाट स्त्रीमाथि पुरुषले कम धक्का पर्न जान्छ ।
६) छैटौं आशन ः स्त्री र पुरुष दुवै साइडमा कोल्टे फर्केर पनि सम्भोग गर्न सक्दछन । तर, यसमा सजिलो त्यतिबेला हुन्छ, जतिबेला स्त्रीको सेक्सको चरम चाहना हुन्छ । जसका कारण उनको योनी निकै चिप्लो हुन्छ र पुरुषले सजिलैं आफ्नो लिंगलाई योनीमा पसालेर सजिलैं सम्भोगको क्रिया पूरा गर्न सक्दछन् ।
तपाईको यौन साथीले पूर्ण रुपमा यौन आनन्द प्राप्त गरेको कुरामा तपाईं विश्वस्त हुनुहुन्न भने सोच्नुस् माया छ भन्दैमा तपाई उसको मनको सबैकुरा पढ्न सक्नुहुन्छ भन्ने छैन । यद्यपी माया छ भने उसको शरीर र उसको सोचाइ कसरी आनन्दीत हुन्छ भन्ने कुरा केही हदसम्म थाहा हुन सक्छ ।
तपाई आफ्नो यौन साथीलाई यौनसम्पर्कको लागि पूर्ण रुपमा तयार चाहानुहुन्छ भने तपाईले चुम्बनको स्पर्शबाट शुरुवात गर्नुस् । तपाई सोझै यौनाङ्गतिर आकर्षित हुनुहुन्छ भन्ने कुराको महसुस नगराउनुस् । प्रेमस्पर्श पाखुरा, पछाडिको भाग हुँदै खुट्टातिर पनि हल्का र मुलायम भुवाको जस्तो स्पर्श गर्नुस् । अनुहार, ओठ, कान, घाँटीमा चुम्बन गर्दै जानुस् ।
जब तपाई र तपाईको यौन साथी दुवैजनाको अङ्गप्रत्यङ्ग पूर्ण रुपमा सक्रिय भएको अनुभव गर्नुहुन्छ तब तपाई पूर्ण रुपमा योनाङ्गतर्फ प्रवेश गर्नुस् ।
छातीमा, पछाडिको अङ्गमा, तिघ्रामा, भित्री तिघ्रामा सपर्श बढाउँदै जानुस् । योनीको बाहिरी भागमा लिङ्गले धक्का दिनुस् र फेरि बाहिर निकाल्नुस् । यस अवस्थासम्म पुरुष पूर्ण रुपमा उत्तेजनामा आइपुगेको हुन्छ । र अब बिस्तारै यौनसम्पर्कलाई निरन्तरता दिनुस् । एजेन्सी
छालाको सेवासियस भनिने तेल ग्रन्थीमा संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ । तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ । डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको आकर्षणमा चिसो पना पैदा गर्छ । अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन । डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ, तर हामी यसपटक यहाँलाई दैनिक जीवनमा प्रयोग भइरहेका बस्तुहरुको प्रयोगबाट डण्डिफोर हटाउने घरेलु उपायबारे जानकारी दिन्छौँ । ती उपायहरु यसप्रकार छन् ।
१. बरफ :
बरफलाई कपडाले छोपेर डण्डिफोर भएको ठाँउमा केही सेकेण्ड राख्नुस अनि झिक्नुस । फेरी राख्नुस अनि फेरी झिक्नुस । यो प्रक्रिया केही समय दोहोर्याई रहनुस । यसो गर्दा डण्डिफोरमा देखिने रातोपना, फुलाई तथा दुखाई कम हुन्छ । त्यतिमात्रै होइन यो प्रक्रियाले संक्रमित छालामा रक्तसञ्चार राम्रो भई छालाको प्वालबाट फोहर तथा तेल बाहिर निकाल्न मद्धत समेत गर्छ ।
२. कागती :
कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । तर यसका लागि ताजा कागती चाहिन्छ । बोतलमा राखिएको कागतीको बासी रसले काम गर्दैन । किनकी बासी रसमा अरु पनि रसायन हुने भएकोले यसले थप उल्टो असर गर्न सक्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस राती सुत्नु अघि सफा कपडाले कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस र अर्को दिन विहान सफा पानीले छाला सफा गर्नुस । यसले तपाईँको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ ।
३. टूथपेस्ट :
टूथपेस्टलाई पनि डण्डिफोर हटाउन प्रयोग गर्न सकिन्छ । तपाईँलाई हामीले माथिनै सिकाएको बरफको उपाय पछि यो उपाय प्रयोग गर्नुभयो भने अझ प्रभावकारी हुन्छ । टूथपेष्टलाई राती सुत्ने बेलामा डण्डिफोरमा लगाउनुस र विहान सफा पानीले मुख धुनुस । तपाईँको डण्डिफोर सुन्निने अवस्थामा कम हुनेछ । यसलाई दिउसो पनि प्रयोग गर्न सकिन्छ । तर याद गर्नुस टूथपेष्ट कम्तिमा आधा घण्टा तपाईँको डण्डिफोरमा रहनै पर्छ ।
४.पानीको बाफ :
बाफ छालाको उपचारको लागि एकदम प्रभावकारी मानिन्छ । यसले छालाको प्वालहरु खोल्छ र यसमा जम्मा भएको तेल, फोहर किटाणुहरु हटाउछ । ठूलो भाडामा तातो पानी राख्नुस र १०-१५ मिनेटसम्म बाफ तपाईँको डण्डिफोर संक्रमित छालामा पर्न दिनुस । त्यसपछि तातो पानीले सफा गरी छाला सुख्न दिनसु अनि तेलरहीत मोस्चराइजर प्रयोग गर्नुस ।
५. लसुन :
लसुनमा पाइने सल्फरले डण्डिफोरलाई चाँडो निको पार्न मद्धत गर्छ । लसुनको पोटीलाई दुईपिस गरी त्यसलाई डण्डिफोरमा लगाउनुस करीब ५ मिनेट पछि सफा मनतातो पानीले छाला सफा राख्नुस । यो प्रक्रिया हरेक दिन ३-४ पटक दोहोरयाउनु चाँडो ठिक हुन्छ ।
लसुन हरेक दिन एक पोटी खाने गर्नाले तपाईँको रगत सफा गर्न मद्धत गर्छ ।
६. मह :
महमा हुने प्राकृतिक एन्टीव्याक्टेरियल विशेषताले छालाको संक्रमण हुन नदिनुको साथै संक्रमण निको गर्न मद्धत गर्छ ।
सफा कपडालाई महमा डुवाएर संक्रमित छालालाई छोपेर राख्नुस र करीब आधा घण्टा मनतातो पानीले छाला सफा गर्नुस । यो प्रक्रिया हरेक दिन २ ३ पटक गर्नुस । त्यस्तै दालचिनी र महलाई मिसाई लेप बनाएर छालामा लगाउने गर्नाले पनि डण्डिफोर चाँडो निको हुन्छ ।
७. काँक्रो :
काँक्रोमा पाइने भिटामिन ए सी र इ तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदा जनक छ । काँक्रोको सानो टुक्रा बनाई त्यसलाई सफा पानीमा भिजाउनुस । यसो गर्दा यसमा भएको भिटामिन ए, पोटासियम र क्लोरोफिल पानीमा जान्छ । यो पानी पिउनुस अथवा छालामा लगाउनुस । अथवा काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउनुस । करीब १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्नुस । यसले छालामा हुने फोहोर तेल र किटाणु हटाउछ ।
८ . मेवा :
मेवामा हुने भिटामिन ए , इन्जाइम तथा यसको जलन कम गर्ने र छाला मुलायम बनाउने विशेषता ले गर्दा यसलाई छालारोग उपचारको लागि प्रयोग गर्न सकिन्छ । मेवा पिधेर त्यसको जुस छालामा डण्डिफोरमा लगाएर १५२० मिनेट छाडिदिनुस र त्यसपछि सफा मनतातो पानीले सफा गर्नुस अथवा मह र मेवा मिसाई लेप बनाउनुस त्यसलाई छालामा लगाउनुस र सुक्नन दिनुस । सुकेपछि मनतातो पानीले सफा गर्नुुस ।
Grams are actually almost available in the kitchen of everyone. Some use it as vegetable and like to make curry from it or some like to boil it or roast it or mixing in other dishes.
No matter how you use grams in your dishes it is very beneficial for the health. It has got significant amount of carbohydrate, protien, fiber, calcium, magnesium and other various minerals. Although grams can be taken in anyway but then germinated grams are considered more beneficial to the health.
The germinated grams has got chlorophyll, vitamin A, B, C, D, along with phosphorous, potassium and magnesium in significant amount.
Grams are rich in fiber which is very beneficial for the digestive system. Having the germinated grams early in the morning can work on prevent and curing the problem of constipation. The water used to soak is good for you health instead of throwing them away. Grams provide energy as it is also rich in carbohydrate content.
Grams is also very beneficial for the people who has got diabetes. It has got low fat and sugar in it. If you are anemic then grams are great diet for you. SO including gram in your diet cna really benefit you. Also washing the face with the powder of grams and water can bring the glow in your skin.
अमेरिकी जर्नल साइकियाट्रीमा प्रकाशित अनुसन्धानकाअनुसार युवा अवस्थामा अत्याधिक गाँजा सेवन गर्ने मानिसहरुको मृत्यु ६० नपुग्दै हुने गर्दछ ।
आफ्नो जीवनमा कहिल्यै गाँजा सेवन नगरेका मानिसको तुलनामा गाँजा सेवन गर्ने मानिसको मृत्यु चाँडो हुने संभावना ४० प्रतिशत हुने कुरा पनि उक्त अनुसन्धानमा जनाइएको छ । साथै गाँजा सेवनकै कारण हात्महत्या तथा दुर्घटनाका घटना पनि बढ्ने अनुसन्धानले बताएको छ ।
लागू औषध विज्ञ स्कट क्राकोअरले गाँजाका कारण फोक्सोको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम उच्च रहने बताएका छन् । ‘गाँजा प्रयोगकर्ताको आहार पनि निकै कमसल हुने तथा उनीहरुले धुम्रपान पनि गर्ने गर्दछन् । चुरोट र गाँजाको सम्बन्ध बढ्दै गएको पाइन्छ ,’ उनले भने । सानो उमेरबाटै गाँजा सेवन गर्दा विभिन्न खालका मनोवैज्ञानिक समस्या देखा पर्ने, वौद्धिक क्षमता कमजोर हुने र दिमागको विकासलाई पनि असर पार्ने उनको भनाइ रहेका छ ।
युवा अवस्थामा गाँजा सेवन गर्ने मानिसको अल्पायुमा नै मृत्यु हुने तथ्य बाहिर आएको छ । स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका वैज्ञानिकहरुले ४२ वर्ष लगाएर गरेको एउटा अनुसन्धानले गाँजा खाने मानिसको अकालमै मृत्यु हुने सम्भावना गाँजा नखानेको भन्दा ४० प्रतिशत बढी हुने देखाएको छ । यदि मानिसले युवाअवस्थामा गाँजा सेवन गरेमा मानसिक तथा शारिरीक स्वास्थ्य निकै कमजोर हुने गर्दछ । साथै उनीहरुको दिमागमा पछिसम्म असर पर्ने गर्दछ । लागु औषध प्रयोगकर्ताको व्यक्तिगत सम्बन्धमा विभिन्न समस्या देखा पर्ने गर्दछ भने कार्य कुशलता कमजोर हुनाले न्युन पारिश्रमिक पाउने गर्दछन् ।
गाँजा सेवनका कारण मूल्याङ्कन गर्ने, तर्क गर्ने तथा विचार गर्ने हाम्रो दिमागमा रहेको कर्टेक्सको विकास मात्रै नहुने होइन कि दिमाग नै चाँढो बुढो हुने कुरा डाक्टर फ्रान्सेस्का फिल्बेले बताए ।
उनले भने, ‘यसको प्रयोगले दिमागी विकासमा मात्रै असर पर्दैन, हाम्रो दिमाग कति परिकक्क छ भन्ने कुरालाई पनि असर पार्दछ । कर्टेक्स बाक्लिदै जाँदा दिमागमा भएको खैरो तथा सेतो पदार्थबीचको सन्तुलन कम हुने फिल्बेले बताए । यसरी सेवनकर्ता चाँडै बुढो हुने गर्दछ ।’यसबाहेक गाँजा प्रयोगको मात्रा बढ्दै जाँदा आर्थिक, सामाजिक तथा व्यक्तिगत सम्बन्धमा पनि समस्या थपिदै जाने अर्को अनुसन्धानले देखाएको छ ।
गाँजाकै कारण मानिसले पैसा चोर्ने, ढाँट्ने, छल्ने, काममा नजाने तथा अन्य दुव्यवहार गर्ने कुरा क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ ।
उक्त अध्ययनमा ‘गाँजाका नियमित प्रयोगकर्ताले बारम्बार पैसा चोर्ने, कार्यस्थलमा ढाँट्ने , सम्बन्धमा विभिन्न समस्या भोग्नुपर्ने अथात् आफ्नो जीवनसाथीमाथि हिंसा वा दुर्व्यवहार गर्ने’ भनेर लेखिएको छ ।
तपाईंलाई एक दिनमा धेरै जनाले ढाँटिरहेका हुन्छन्, सामान्यतया एक जना मानिस एक दिनमा सरदर सानाठूला २०० झूटको सिकार बन्ने गरेको विभिन्न अध्यनहरुको दावी छ । चाहे प्रेम सम्बन्धमा होस्, चाहे पारिवारिक सम्बन्धमा होस् वा चाहे अफिसमा होस्, तपाईं झूट हरेक ठाउँमा हुन्छ । के तपाईं यस्ता झूटहरु पत्ता लगाउन सक्नुहुन्छ ? सानातिना झुटले ता खासै प्रभाव पार्दैनन् र त्यसमा चासो पनि हुन्न तर कतिपय ठूला झूटहरु भने राम्रोसँग ख्याल गर्दा ठम्याउन सकिन्छ ।
झूट बोल्ने मानिसहरुका बारेमा अध्ययन गरिरहेका विज्ञहरुले उनीहरुको भित्री मनमा के छ भनेर थाहा पाउने केही उपायहरु पत्ता लगाएका छन् । उनीहरुका अनुसार छलकपटलाई पत्ता लगाउन त्यति सजिलो भने छैन ।कसले कपट गर्दैछ, कसले धोका दिँदैछ भनेर थाहा पाउन केही कुराहरुलाई ध्यान दिनुपर्ने उनीहरुले बताएका छन् ।
झूट बोल्ने मानिसलाई गहिरिएर अध्ययन गर्ने सीपबारे उल्लेख भएको लाइजस्पोटिङ नामक पुस्तककी लेखिका पामेला मेयरले झुट पत्ता लगाउने केही प्राथमिक कुरा सिकाएकी छन् ।यस्तै सान फ्रान्सिस्को विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डेभिड मात्सुमो पनि झूट पत्ता लगाउने सीपलाई विस्तारै सिक्न सकिने बताउँछन् । उनीहरुका अनुसार केही संकेतले छली तथा कपटी मानिसको भित्री मनसायलाई बाहिर ल्याउन सकिन्छ ।
१. मानिसले के खोजिरहेको छ र के भनिरहेको छ भनेर तुलना गर्ने
झूटा मानिसहरुले बोल्ने र गर्ने कुरामा निकै भिन्नता हुन्छ । सबैभन्दा पहिला समस्या आइपर्दा उसले के खोजिरहेको छ र के कुरा भनिरहेको छ भन्नेबारे तुनला गर्ने आधार बनाउने हो भने छली तथा पकटीलाई सजिलै चिन्न सकिन्छ । यसै आधारमा त्यस्ता मानिसलाई केही प्रश्न सोधेर शब्द तथा हाउभाउमा आएको परिवर्तनबाट झूटका संकेतहरु पत्ता लगाउन सकिन्छ ।
२. झूटाहरुले बोल्ने भाषामा आउने परिवर्तनलाई ख्याल गर्ने
झूट बोल्ने मानिस प्राय स-साना कुरामा पनि झगडा गर्ने, रिसाउने तथा भनाभन गर्ने गर्दछन् । त्यस्तै उनीहरु सोधेको प्रश्नको उत्तर दिन नखोज्ने, कुनै पनि कुरालाई बँङ्ग्याउन खोज्ने गर्दछन् । कहिलेकाही त सोधेको प्रश्नको विरोध नै गर्दछन् र आफूलाई माथि पार्न खोज्दछन् । त्यसकारण यदि झूट, छलकपट तथा बेइमानीको सिकार हुनबाट बच्ने हो भने यो कुरालाई ख्याल गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
३. झुट बोल्ने मानिसको हाउभाउमा आउने परिवर्तनलाई ख्याल गर्ने
झुट बोल्ने मानिसहरु प्राय: आत्तिने र आफ्ना हात खुट्टालाई अस्वभाविक ढंगले चलाउने गर्दछन् भन्ने आमबुझाइ रहेको छ । यसमा केही सत्यता त छ नै । कुनै विशेष क्रियाकलाप भन्दा पनि उनीहरुको हाउभाउमा आउने परिवर्तननै झुट पत्ता लगाउने मुख्य तरिका हो ।विज्ञहरुका अनुसार विशेषगरी अनुहारमा आउने परिवर्तन त्यसमा पनि हाँसोमा देखिने परिवर्तनले कसले झुट बोल्दैछ भनेर थाहा पाउन सकिन्छ । भनिन्छ, ‘मानिस हाँस्दा साँचो हाँसो उसको अनुहारमा देखिन्छ न कि उसको मुखमा ।
त्यसकारण मानिसको हाँसोलाई हेरेर पनि ढाँट्नेहरुलाई चिन्न सकिन्छ ।
स्रोत: डेलिमेल डटकम
हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी
र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् ।
यतिसम्मकी
आफ्ना बुज्रकहरुको भनाइलाई धारणा
बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु
पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी
र पाउजुसँग जोडिएको
वैज्ञानिक सत्य निकै कम
मानिसहरुलाई मात्र थाहा छ ।
किन लगाइन्छ सिन्दुर ?
सदियौंदेखि विवाहिता हिन्दु
महिला सिउँदोमा सिन्दुर
लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ
हिस्सामा लगाइन्छ ।
यस विन्दुलाई महत्वपूर्ण र
संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय
रहने
वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो
जो
तरल पदार्थका रुपमा पाइन्छ ।
यही कारण हो कि सिन्दुर लगाउँदा
शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि
लगाइन्छ किनकी मानिन्छ
विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न
जरुरी हुन्छ
।
काँचका चुरा लगाउने वैज्ञानिक कारण
:-
विवाह गरेकी महिलालाई काँचका
चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको
आभासलाई
थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण
लुकेको छ ।
वास्तवममा काँचमा सात्विक र अंश
प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा
टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
मंगलसुत्रको पहिरनसँग जोडिएको
वैज्ञानिक कारणः
मानिन्छ कि मंगलसुत्र लगाउनाले
रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक
श्रम गर्ने भएकाले
उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ ।
जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने
मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
किन पहिरिन्छन् खुट्टामा औठी ?
विवाहिता हिन्दु महिला खुट्टाको
दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ ।
किन पहिरिन्छन्
खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण
लुकेको छ ।
खुट्टाको जुन औलामा औठी
पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला
सजिलै
गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका
कारण
जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
कानमा पहिरिने बाली र झुम्काको
विज्ञानः
कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ ।
कानमा प्वाल
बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी
हुन्छ ।
शरीरलाई उर्जावान बनाउनका लागि
इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने
सल्लाह दिइन्छ । यस
प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका
लागि अलग–अलग धातुका इयररिङ
पहिरिने
सल्लाह दिदैं आइएको छ ।
पाउजु पहिरिनुको विज्ञानः
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ ।
साथै चाँदीका पाउजु सधैं
खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट
उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।
हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी
र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् ।
यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा
बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु
पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी
र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम
मानिसहरुलाई मात्र थाहा छ ।
र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् ।
यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा
बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु
पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी
र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम
मानिसहरुलाई मात्र थाहा छ ।
किन लगाइन्छ सिन्दुर ?
सदियौंदेखि विवाहिता हिन्दु
महिला सिउँदोमा सिन्दुर
लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ ।
लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ ।
यस विन्दुलाई महत्वपूर्ण र
संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय
रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो
तरल पदार्थका रुपमा पाइन्छ ।
रहने वैज्ञानिक कारण रहेको छ । वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो
तरल पदार्थका रुपमा पाइन्छ ।
यही कारण हो कि सिन्दुर लगाउँदा
शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि
लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न
जरुरी हुन्छ ।
लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न
जरुरी हुन्छ ।
काँचका चुरा लगाउने वैज्ञानिक कारण
:-
विवाह गरेकी महिलालाई काँचका
चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको
आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ ।
आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ ।
वास्तवममा काँचमा सात्विक र अंश
प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा
टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
मंगलसुत्रको पहिरनसँग जोडिएको
वैज्ञानिक कारणः
मानिन्छ कि मंगलसुत्र लगाउनाले
रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक
श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ ।
श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ ।
जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने
मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
किन पहिरिन्छन् खुट्टामा औठी ?
विवाहिता हिन्दु महिला खुट्टाको
दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ ।
किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ।
किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ।
खुट्टाको जुन औलामा औठी
पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला
सजिलै गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण
जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
सजिलै गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण
जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
कानमा पहिरिने बाली र झुम्काको
विज्ञानः
कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ ।
कानमा प्वाल
बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ ।
बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ ।
शरीरलाई उर्जावान बनाउनका लागि
इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने
सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ
पहिरिने सल्लाह दिदैं आइएको छ ।
सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ
पहिरिने सल्लाह दिदैं आइएको छ ।
पाउजु पहिरिनुको विज्ञानः
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ ।
साथै चाँदीका पाउजु सधैं
खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट
उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।
उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।
![]() |
गर्भावस्थामा कतिपय कुरा खानु
हुँदैन । यस्ता खानेकुराले यो नाजुक स्थितिमा नोक्सान पुर्याउन सक्छ । यसका
अतिरिक्त गर्भावस्थामा चिकित्सकले दिएको सीमित औषधि सेवन गर्नुपर्छ । आफैंले
जथाभावी औषधि सेवन गरे गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पर्न सक्छ । एन्टिबायोटिक, एन्टिपायरिटिक तथा पीडाबाट मुक्त हुन पनि निर्धारित औषधि तोकिएको हुन्छ ।
यस्तो स्थितिमा गर्भवती महिलालाई कुनै प्रकारको इन्फेक्सन हुनुहुँदैन ।
सलाद तथा फल
पार्टी तथा रेस्टुराँमा फलफूल तथा सलादको मेन्यु पनि
हुन्छ । त्यहाँ गएर यस्ता खानेकुरा अर्डर गर्दा तथा खाँदा केही घन्टा पहिले
काटिएको हुन सक्छ । काटिएका पुराना फलफूलमा धेरै प्रकारका कीटाणु हुने सम्भावना
हुन्छ । त्यसैले इन्फेक्सनको सिकार हुन सकिन्छ ।
फलफूल तथा उखुको जुस
बाहिर जुस बनाउनुअघि फललाई सफा पानीले पखालिएको
हुँदैन भने बनाउने भाँडा पनि सफा नहुन सक्छ ।
अण्डा
अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो
कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भावस्थामा अण्डाको सेवन कम गर्नु वा
गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका
साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ । पोच तथा आधा मात्र
पाकेको अण्डा खानुहँुदैन ।
डब्बा बन्द माछा–मासु
डब्बामा बन्द, फ्रोजन मासु, माछा, टुना फिस, बेकन आदि सेवन गर्नु उचित हुँदैन । यसमा मरकरी पाइन्छ जसले
भ्रूणको मानसिक विकासमा असर पुर्याउन सक्छ ।
मिठाईं तथा डेजर्ट
मिठाईं तथा डेजर्ट पनि धेरै कम मात्र सेवन गर्नुपर्छ
। मिठाईंले कुनै पनि किसिमको पोषण दिँदैन । मीठो चीज सेवन गर्दा तौल मात्र बढ्छ ।
शिशुको जन्मसँगै जटिलता उत्पन्न हुन सक्छ ।



















