रामेछाप: असार ११ मा माननिय शिक्षामन्त्री डहु उ.मा. वि. मा आउने ( यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा रहेकोले यस स्कुललाई मायाँ गर्नेहरुले यो समाचारलाई सक्दो शेयर गरौं)


असार-९, रामेछाप । रामेछाप जिल्लामा एउटा शिक्षाको अग्रणी संस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल र शिक्षा बिभाग प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा सानोठिमी, भक्तपुरबाट सम्बन्धन प्राप्त डहु उ. मा. वि. को बिद्यालय भवन को माननिय शिक्षामन्त्री गिरीराजमणी पोख्रेलबाट भब्य रुपमा असार ११ गतेको दिन बिहान १० बजे समुद्घाटन हुने जानकारी बिद्यालयका प्रधानाध्यापक श्री दल बहादुर वलले दिनुभयो ।


,

0 comments

Write Down Your Responses