यी संसारका नौ देश, जो कहिलै अमेरिकासँग डराएनन्
अमेरिका शक्तिशाली देश हो । केहि गाह्रो-साह्रो पर्दा अमेरिकालाई गुहार्ने देह्रै देश छन् । यसै कारण पनि उसले सबै देशलाई दबाउने प्रयास पनि गरेको छ तर उसको मनोमानी नमान्ने केहि देशहरु पनि छन् । आज जान्नुहोस् ति नौ देशको बारेमा जसले अमेरिकादेखि कहिलै डराउँदैनन् ।
१. नर्थ कोरिया
नर्थ कोरिया कहिलैपनि अमेरिकाको दबावमा आएन । यो देशले हालसालै इन्टर कन्न्टिनेन्टल व्यालेस्टिक मिसाइल र मिडियम रेन्ज मिसाइल टेस्टिङ गर्यो । यसले पनि थाहा हुन्छ कि नर्थ कोरिया अमेरिकासँग दबिन चाहँदैन । यसलाई चीनको सहयोग छ ।
२. ईरान
ईरानले धेरैपटक अमेरिकाको कुरा नमानी उसको बिरोध गर्यो । अमेरिकाले सम्झाउँदा पनि यो देशले न्यूक्लियर डीलमा हस्ताक्षर गरेन ।
३. ताजिकिस्तान
ताजिकिस्तान फर्मर सोभियत यूनियनको सबैभन्दा गरीब देश हो । तर, अहिलेपनि रूससँग यो देशको नाता बलियो छ । यही कारण यो देश पनि अमेरिकासँग डराउँदैन ।
४. अस्ट्रिया
सेन्ट्रल यूरोपको हिस्सामा परेपनि अस्ट्रिया अमेरिकासँग नाता गास्न ठिक ठान्दैन । यसै कारण ईरान र नर्थ कोरियासँग यो देशको बलियो ब्यापार सम्बन्ध छ । अस्ट्रिया हिटलरको जन्मस्थान पनि हो ।
५. लेबनान
५४ प्रतिशत मुस्लिम र ४१ प्रतिशत क्रिश्चियन समुदाय भएको यो देशले अमेरिकासँग कहिलै बलियो सम्बन्ध बनाएन । अमेरिकाले लेबनानको सहयोगको लागि भन्दै केहि काम पनि गर्यो तर जनताले अमेरिकाको पोलिसीलाई मानेन |
६. बेलारूस
पूर्व सोभीयत यूनियनको हिस्सा रहेको यो देश दशकौंदेखी अमेरिकाको बिरोध गर्दै आएको छ । यसको कारण हो, अमेरिकाले यूक्रेनलाई सपोर्ट गर्नु। रूसले क्रीमियालाई आफ्ना अधिकारमा लिएपछि अमेरिकाले बेलारूसको साटो यूक्रेनलाई सपोर्ट गरेको थियो । आर्थिक अवस्थामा संघर्ष गर्दै गरेको यो देशका जनताहरुलाई लाग्छ कि अमेरिकाकै कारण उनीहरु दु:खि र आर्थिक रुपमा कमजोर छ ।
७. रूस
रूस र अमेरिकाको सम्बन्ध कोल्डवारको समयदेखि नै खराब कायम छ । अमेरिका कुनै न कुनै बहानामा रूसको आन्तरिक मामिलामा दखल दिने गरेको छ, जसको कारण उनीहरुको नाता बिग्रिएको छ । रूसका मानिसहरुलाई लाग्छ कि रुसको बिकासको बाधक अमेरिका नै हो ।
८. जोर्डन
अमेरिकासँग अरवौं आर्थिक मद्धत लिएपनि यो देशका मानिसहरु अमेरिकासंगको सुमधुर सम्बन्ध चाहदैनन् । यो देशले अमेरिकासँग सम्बन्धमा विश्वास नगर्नुको कारण अमेरिकाको इजराइल विरोधी रवैया हो । इजराइलको छिमेकी देश भएको कारण जोर्डनलाई धेरै समस्या पर्ने गरेको थियो । यो देशका मानिसलाई लाग्छ कि यो अवस्थाको जिम्मेवार नै अमेरिका हो ।
९. चीन


0 comments
Write Down Your Responses