खाडीमा जाने कामदारको न्युनतम तलब अब ३५० डलर हुने

काठमाडौं । नेपालबाट विदेशिने घरेलु कामदारलाई कम्तिमा ३ सय डलर दिनुपर्ने व्यवस्था सरकारले गने लागेकाे छ । संशोधनको अन्तिम तयारी भइरहेको घरेलु कामदार विदेश पठाउने सम्बन्धी निर्दे्शिकामा सरकारले न्युनतम् तलब ३ सय डलर वा सोही बराबर सेवा सुविधा हुनुपर्ने व्यवस्था गरेको जनाएको छ ।

 यसअघि घरेलु कामदारको तलब कम्तिमा दुई सय पचास डलर मात्रै तोकिएको थियो । अब घरेलु कामदारको लागि नयाँ श्रम इजाजत दिदाँ यो नियम लागु हुने बताएको छ ।नयाँ कायम गरिएको तलबमा पहिलेका भन्दा पचास डलरले वृद्धि गरिएको छ । नेपालबाट अधिकाशं महिला घरेलु कामदारको लागि खाडीमुलुक जाने गरेको पाईन्छ ।

,

0 comments

Write Down Your Responses